एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार
भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा उद्धार गरिएको छ। शनिबार नुवाकोटको बिदुर नगरपालिका-१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो। वेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धार गरिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







